ख्खा पहिरोमा परि मुत्यु भएका मृत्यकका परिवार लाई जिल्ला प्रशासन कार्यलय हुम्लाले राहत वितरण गरेका छ । गएको भदौ ३० गते चंखेली गाउँपालिका ४ नेप्का गाउँनजिकै गएको सुख्खा पहिरोमा बशन्ती तामाङ्गको मृत्यु हुनुको साथै ४ जान घाईते भएका थिए । एक जान नेपालगन्जमा उपचारकाक्रममै मुत्यु भएको छ। पहिरोमा परि मृत्यु भएका मृत्यक तामाङ्गका आफन्त लाई एक लाखा नगद सहित हुम्ला जिल्लाका प्रमुख जिल्ल अधिकारी कार्यकक्षमा प्रतिनिधी सभा संसाद छक्क बहादुर लामाले हस्तान्तरण गर्नु भयो । मृत्युक तामाङ्गका परिवार लाई सदरमुकाममै बोलाएर आज जिल्ला प्रशासन कार्यलयकै मातहतमा राहत वितरण भएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुगानाले बताउनु भयो । अहिले सम्म हुम्लामा विभिन्न बाढिपिडीत ,घर आगलागि लगायतका प्राकृतिक पिडीतहरु लाई ७३ जान पीडितहरु राहत वितरण प्रमुख जिल्ला अधिकारी ढुगानाले बताए । हुम्लामा यस बर्ष बाढीबाट अतियाधिक जनधनको क्षती भएपनि मानविय क्षेती अन्य जिल्ला भन्दा कम भएको बताए । जिल्लामा पिडीत परिवार राहत वितरण गर्ने लक्ष्य भए पनि आवश्यकता अनुसार अझै थपने सक्ने जिल्ला प्रशासन कार्यालय हुम्लाले बताएको छ ।