About
Log in
Date: 2021-09-21 || Time:
Close

दाने बोहरा
हुम्ला, ७ मङ्सिर
हुम्लाको हाईहल्चुटकै कारणले पाँच दिन देखि विरामी भएकी ४२ बषिर्य नर्वेजियनका नागरिक अस्टिी«ढ होभिडेन लाई विहीबार दिउसो साढे ३ बजे उद्धार गरिएको छ । सिम्रीक एयरको हेलिकप्टरमार्फत विदेशी नर्वेजियनका नागरिक अस्ट्रिढ होभिडेने उद्धार गरिएको सिमकोट विमानस्थलमा खटिनु भएका प्रहरी बताउनु भयो । उनीहरुलाई उद्धारपछि सिधै काठमाडौँ लगिएको प्रहरी निरिक्षक कर्ण बहदुर चन्दले बताउनु भयो ।
उद्धार गरिएका नर्वेजियनका नागरिक केहि दिन देखि हाईहल्चुट लाग्नुको साथै रुगाखोकीबाट विरामीको थला पर्दै आईरहेको सिमकोट विमानस्थल प्रहरी श्रोतले बताएको छ।
उद्धार गरिएका नर्वेजियनका नागरिक लाई हेलिकप्टरबाटै काठमाण्डौमा लिगिएको समेत प्रहरीले बताएको छ ।
एनि लिमी उपत्याको र बौद्धधर्मलम्बीको बारेमा थेसिस लेख्न लिमीको हल्जी गाउँमा पुग्नु भएको भिथो । गत बर्षमा पनि ६ महिना लिमीमा विताएकी नर्वेजियनकी नागरिक यस पटक पनि विरामी हुँदा समस्या भएको बताएका छन ।

हाम्रो बारेमा

हिपमत मिडिया हाउस प्रा. लि. द्वारा संचालित हिमपात डटकम अनलाईन पत्रिकाले सारा हिपमत नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Office Map

Coming soon!!

Contact

Nippon Pharmaceuticals Pvt. Ltd.
Biratnagar, Bakhari-12, Morang, Nepal
Mobile No: 9802750403
Email: nipponpharma2006@gmail.com

Copyright © 2018-2021 Nippon Pharmaceuticals Pvt. Ltd.